२२ बैशाख २०८१, शनिबार
Header

नेवाः र तामाङ भाषाले सरकारी कामकाजी मान्यता पाएकोमा दिप प्रज्वलन


प्रकाशित: बुधवार, २४ असोज २०८०, २०ः३० बजे 
- महानगरखबर

काठमाडौं । बागमती प्रदेशमा नेपाल भाषा र तामाङ ्भाषाले सरकारी कामकाजको भाषाको रुपमा मान्यता पाएकोमा दीप प्रज्वनल गरिएको छ ।  


बुधवार साँझ नेवाः देय् दबु २५ र २७ वडा समितिले असनको डवलीमा दिप प्रज्वलन गरेर खुसीयाली मनाएका छन ।


कार्यक्रमलाई बागमति प्रदेशका प्रदेशसभा सदस्य शैलेन्द्र बज्राचायले सम्बोधन गरेका थिए भने नेवाः भाषा खलका प्रतिनिधि र स्थानीयहरुको उपस्थिती रहेको थियो । 


सोमवार बागमति प्रदेश सरकारले नेपाल भषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउन प्रदेश सभाबाट पारित भएका थिए । 


यस अघिका पूर्व प्रदेशसभा सदस्य राजेश शाक्य लगयातले यी दुुइ भाषालाई सरकारी कामकाजी मान्यता दिलाउन प्रत्यन गरेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD