७ श्रावण २०८१, सोमबार
Header

नेपाल सुनचाँदी व्यवसायी महासंघको अधिवेशन सुरु (तस्वीरहरु)


प्रकाशित: शुक्रवार, १४ असार २०८१, २०ः४० बजे
- महानगरखबर

नेपाल सुनचाँदी व्यवसायी महासंघको शुक्रवारदेखि काठमाडौंमा सुरु भएको छ । 


महासंघको नवौं, दशौं र एघारौ बार्षिक साधारणसभा तथा चौथो अधिवेशन सञ्चालन भएको संघका महासचिव धर्मरत्न बज्राचार्यले बताए । 

 


शनिवार पनि नयाँ कार्यसमितिको चयन हुने भएको छ । 


हाल संघको अध्यक्ष माणिकरत्न शाक्य छन भने संघको प्रथम उपाध्यक्षमा वर्तमान महासविच बज्राचार्यले उम्मेदवारी दिएको बताएको छ । 

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex