नेपाल सुनचाँदी व्यवसायी महासंघको शुक्रवारदेखि काठमाडौंमा सुरु भएको छ ।
महासंघको नवौं, दशौं र एघारौ बार्षिक साधारणसभा तथा चौथो अधिवेशन सञ्चालन भएको संघका महासचिव धर्मरत्न बज्राचार्यले बताए ।
शनिवार पनि नयाँ कार्यसमितिको चयन हुने भएको छ ।
हाल संघको अध्यक्ष माणिकरत्न शाक्य छन भने संघको प्रथम उपाध्यक्षमा वर्तमान महासविच बज्राचार्यले उम्मेदवारी दिएको बताएको छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in बजार