२६ बैशाख २०८१, बुधबार
Header

नेपाल संवत् ११४४ को अवसरमा धर्मचक्र पार्कमा सौन्दर्य बत्ती जडान


प्रकाशित: मंगलवार, २१ कातिक २०८०, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा १५ ले नेपाल संवत् ११४४ को अवसरमा स्वयम्भूको धर्मचक्र पार्कमा सौन्दर्य बत्ती जडान गरेको छ । 


कामपा १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले बत्ती जडानपछि पार्कका तस्वीर पनि शेयर गरेका छन । बत्ति जडानपछि पार्कको रात्रीकालिन दृश्य आकर्षक देखिएको छ । 


बत्ती धर्मचक्र पार्कसहित भगवानपाउँ देखि विजेश्वरी हुन्दै ठमेल जोडने पर्यटकिय मार्गमा प्रर्यटकलाई आर्कषित गर्न पोल पोलमा सौन्दर्य बती जडान गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD