६ जेठ २०८१, आइतबार
Header

नेपाल संवत् व्यवहारिक प्रयोगको लागि राज्यलाई दवाव दिईने


प्रकाशित: विहिवार, ३ कातिक २०७९, १९ः०० बजे
- महानगरखवर

काठमाडौ । नेपाल संवत ११४३ भव्य रुपमा मनाउने तयारी गरेको छ । 


विहिवार नेपाल संवत न्हुँद समारोह समिति ११४३ ले एक पत्रकार सम्मेलन गरी नेपाल संवत् तयारी बारे जानकारी दिएको छ । 


समारोह समितिका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्यको अध्यक्षतमा गठित समितिले नेपाल संवत्  ११४३ भव्य रुपमा मनाउन १११० मुल समारोह समिति गठन भएाके छ भने १९ व्यवस्थापन समिति निर्माण भएको छ । 


नेपालको मौलिक र पहिचान बोकेका संवत भएपनि राज्यले व्यवहारिक प्रयोगमा ल्याउन आलटाल गरेको बताएको छ । नेपाल संवतलाई व्यवहारिक प्रयोगको लागि यस अघि भएको योजनाहरु कार्यन्वनमा ल्याउने जाकारी दिएको छ । 


११२९ मा नेपाल संवत्लाई राष्ट्रिय संवतको रुपमा मान्याता दिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD