काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको जेठ १४ गतेदेखी अवकास पाएका छन ।
कंसाकारको विदाई समारोहमा आयोजित एक कार्यक्रममा कंसाकारले निगममा आफु रहँदा भएको उपलव्धी, विभिन्न उतारचढावका घट्ना, निगमको विगत र वर्तमान अवस्थाका बारे चर्चा गरेका थिए ।
ब्यावसायिक तथा प्राविधिक दक्षता, वक्तृत्वकला व क्षमताया धनी कंसाकारल नेपाल बायुसेवा निगमको महाप्रबन्धको जिम्मेवारी २०६५ कार्तिक २२ गते लिएका थिए ।
उनले नेपाल वायुसेवाया विकासविना पर्यटन विकास असम्भव रहेको बताएका छन ।
यस अघि कंसाकारले नेपाल टेलिकममा ३४ बर्ष सम्म काम गरेका थिए ।
Categorized in राष्ट्रिय