१५ बैशाख २०८१, शनिबार
Header

नेपाल राष्ट्र बैंकले बैंकदर घटायो


प्रकाशित: शुक्रवार, २९ बैशाख २०८०, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर घटाएको छ ।


शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको छ ।


बैंकले मौद्रिक नीतिको कार्यदिशालाई केही लचिलो बनाएको हो । नीतिगत दरलाई ७ प्रतिशतमा यथवात राख्दै बैंकदर घटाएको केन्द्रीय बैंकले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD