२२ बैशाख २०८१, शनिबार
Header

नेपाल भाषा प्रशिक्षण सहायकहरुको करार म्याद थप 


प्रकाशित: शुक्रवार, १२ असोज २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानरपालिकाका सामुदायिक विद्यालयमा प्रशिक्षण गरिरहेको प्रशिक्षण सहायकको करार म्याद थप भएको छ । 


महानगरपालिकाले म्याद थप सम्झौता पत्र लिन शनिवार विहान १० बजेदेखि ३ बजेसम्म कमलादीस्थित कार्यालयमा बोलाएको छ । 


महानगरको मिति २०८० साउन ३२ गतेको निर्णय अनुसार प्रशिक्षण साहायकहरुको करार म्याद २०८१ असार ३२ सम्म थप गरेको छ । 


पूर्व प्रमुख विद्यासुन्दर शाक्यको कार्यकालमा महानगरभित्र विद्यालयहरुका स्थानीय पाठ्यक्रमको रुपमा नेपाल भाषा पाठन पाठन लागुु गरिएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD