८ बैशाख २०८१, शनिबार
Header

नेपाल भाषा प्रशिक्षण सहायकको परिक्षा कार्यक्रम सार्वजनिक (तालिका सहित)


प्रकाशित: बुधवार, १९ फागुन २०७७, १८ः५० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल भाषा सहायक प्रशिक्षणका लागि परिक्षा कार्यक्रम सार्वजनिक गरेको छ । 


सोमवार सार्वजनिक गरिएको परिक्षा कार्यक्रम अनुसार फागुन २२ गते देखि २९ गते सम्मा काठमाडौं महानगरपालिको ताहाचालस्थित शिक्षा विभागमा हुने हुनेछ । 


परिक्षामा २९ गते ३६ जना सहभागीको परिक्षा लिईने छन भने बाँकी सबै दिन ६० जनाको दरले परिक्षामा सहभागी हुन पाउने छन । 


प्रशिक्षण सहायकको लागि ५१६ जनाले आवेदन दिएको छ । महानगरपालिकाले माघ २९ गते गोरखापत्र दैनिकमा १७१ जना नेपाल भाषा बोल्न र लेख्न सक्ने सहायक प्रशिक्षणको लागि विज्ञापन प्रकाशित गरेको थियो ।

 
महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्थानिय भषा (नेपाल भाषा) कक्षा संचालन गरिरहेको छ । 


अहिलको महानगरका विद्यालयहरुमा नेपाल भाषा प्रशिक्षाण कार्यक्रमहरु संचालन भईरहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD