२२ बैशाख २०८१, शनिबार
Header

नेपाल भाषाले सरकारी कामकाजको मान्यता पाएकोमा दीप प्रज्वलन


प्रकाशित: शुक्रवार, २६ असोज २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । नेवाः सुमदायको राष्ट्रिय संगठन नेवाः देय् दबू २० वडाले नेपाल भाषाले सरकारी कामकाजको मान्यता पाएको दीप प्रज्वलन गरेको छ । 


शुक्रवार साँझ दबूले एक कार्यक्रमको आयोजना गरी दीप प्रज्वलन गरेको हो । 

 


सो अवसरमा स्थानीय, नेपाल भाषा प्रेमी, दबू अध्यक्ष विजेता श्रेष्ठ, बागमति प्रदेशसभा सदस्य शैलेन्द्र बज्राचार्य लगायतको उपस्थिती रहेको थियो । 


गत सोमवार बागमति प्रदेश सरकारले नेपाल भषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउन प्रदेश सभाबाट पारित भएका थिए । 


यस अघि नेवाः देय् दबु २५ र २७ वडा समितिले असनको डवलीमा दिप प्रज्वलन गरेर खुसीयाली मनाएका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD