५ जेठ २०८१, शनिबार
Header

नेपाल भाषामा ‘म यस्तो गीत गाउँछु २’ प्रमोशन गीत रिलिज


प्रकाशित: विहिवार, ५ फागुन २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को नेपाल भाषमा प्रमोशनल गीत रिलिज गरिएको छ ।


विहिवार सुदर्शनथापा प्रोडक्शन यु टुयुव च्यानलबाट नेपाल भाषमा गाईएको प्रमोशनल गीत सार्वजनिक भएको हो । 


सो गीतमा नायक पल शाह र नायिका पूजा शर्माले नेवाः (नेवारी) पोशाक लागाए नेपाल भाषाको शब्दमा लेखिएको गीतमा अभिनय गरेका छन ।

 


गीतमा वनेनु वनेनु झीपी फुक्क वनेनु, तराई, पहाड हिमाली झीपी फुक्क नेपाली, झीगु फिल्म नेपाली .. जस्ता नेपाल भाषा शब्द राखेर गीतको प्रमोशन गरिएको छ । 


फागुन १३ गते हलमा प्रदर्शनको रिलिज डेट तोकिएको यस फिल्म हेर्नका नेपाल भाषाको गीत मार्फत आव्हान गरिएको छ । 


सुदर्शन थापाको निर्देशनमा बनेको यस चलचित्रका नायक पल शाह र नायिक पुजा शर्मा रहेकी छिन । कल्पना श्रेष्ठ र आशाराय रन्जितको स्वर रहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD