८ भाद्र २०८३, सोमबार
Header

नेपाल भाषाको हाईकु ‘तिकि–तिकि’ र ‘छ व जि’ सिडी गीत विमोचन


प्रकाशित: विहिवार, २७ फागुन २०७७, १८ः०० बजे
- अजय खड्गी

काठमाडौं । नेपाल भाषाको साहित्य ‘तिकि–तिकि’ (थोपा–थोपा) र ‘छ व जि’ (तिमी र म ) म्यूजिक गीत एक कार्यक्रमविच सार्वजनिक गरिएको छ । 


मोक्षबहादुर अमात्यद्धारा लिखित हाईकु र सिडि न्यूरोड विशालबजारस्थित सासा ब्यांकेटमा प्रमुख अतिथि डा. हिमांसु थपा, विशेष अतिथी यज्ञरत्न धाक्वा, अतिथी डा. पुष्पराज राजकर्णिकार, सुरेश प्रधान, अमरराज राजोउपाध्याया, विमोचन कार्यक्रमका सभापति नरेशवीर शाक्य लगायतले संयुक्त रुपमा विमोचन गरे । 

 


ईलोहं प्रकाशन प्रा.लि.को आयोजनामा आयोजित विमोचन कार्यक्रममा नेपाल भाषाको सहित्य र गीत, संगीतका विषयमा सभापति शाक्यले चर्चा गरेका थिए ।


कार्यक्रममा लेखक अमात्यले पुस्तक र सिडीको बारेमा चर्चा गर्दै पढ्न र सुन्न आग्रह गरेका छन । 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex