११ बैशाख २०८१, मंगलबार
Header

नेपाल भाषाको म्युजिक भिडियो ‘म्यो जितः’ सार्वजनिक


प्रकाशित: सोमवार, १७ कात्तिक २०७७, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल भाषाको म्युजिक भिडियो ‘म्यो जितः’ आईतवार एक कार्यक्रमविच सार्वजनिक गरिएको छ । 


काठमाडौं विशालबजारस्थित वेन्टो लंग एण्ड वारमा आयोजित कार्यक्रममा प्रिमियर शो गरेर म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।


दिपेन्द्र बज्रचार्य र बविता वज्राचार्यको स्वर रहेको उक्त म्यूजिक भिडियो गीतकार भने आनन्द बज्राचार्य रहेका छन । 


राजन शाहीको निर्देशन रहेको म्युजिक भिडियोलाई मनोजरत्न शाही सम्पादन गरेका छन भने दर्शनवीर शाक्यले भिडियो कन्सेप्ट दिएका हुन । 


भागवान राधाकृष्णको प्रेम कथामा आधारित यस म्यूजिक भिडियोमा स्वजन रघुवंशी, रोजिना सुवाल, सम्झना थुसा र चिरिबाबु महर्जनलगायतको अभिनय रहेको छ । 


त्यसैगरी मेकप आर्टिस्ट उमेश पाण्डे, प्रोडक्शन कन्ट्रोलर उजय शाही रहेका छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD