१४ बैशाख २०८१, शुक्रबार
Header

नेपाल एकदिवसीय विश्वकप क्रिकेटमा छनौट


प्रकाशित: विहिवार, २ चैत्र २०७९, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपालले आज भएको आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै बिजयी बनेको छ । 


यो जितसँगै नेपालले नेपाल एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको हो । 


बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।


जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो ।


जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD