काठमाडौं । नेपाल ईन्टरनेशनल जेम्स एण्ड ज्वेलरी एक्स्पो — २०१८ स्थगित गरिएको आयोजकले जनाएको छ ।
यही मे १८ देखि मे २० सम्म राजधानीमा सञ्चालन हुने सो एक्स्पो कहिले हुने अनिश्चित भएको छ ।
आयोजकले आन्तरिक कारण देखाउँदै एक्स्पो पोस्पन्ड गर्नु परेको जनाएको छ साथै चाँडो भन्दा चाँडो नयाँ मिति घोषणा गर्ने पनि बताएको छ ।
Categorized in राष्ट्रिय