५ जेठ २०८१, शनिबार
Header

नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा ४० प्रतिशत लाभांस पारित 


प्रकाशित: आईतबार, २९ पुष २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंकको आईतबार भएको ३२ औं बार्षिक साधारणसभाले १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांस गरी ४० प्रतिशत लाभांसा पारित गरेको छ । 


बैंकको निक्षेप १ खर्ब ४० करोड र ऋण १ खर्ब र २० अर्व रुपियाँ पुगेको बैंकले जनाएको छ । 


बैंकको जगेडा कोष रकम बढेर ९ अर्ब ७७ करोड पुगेको छ भने शेयरधनी कोष २४ अर्ब ८७ करोड पुगेको छ । 


अब बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । बैंकले गत बर्ष ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको थियो । 


बैंकले देशभरी ७८ शाखा र १०९ वटा एटिएमले आफ्ना ग्राहकलाई बैंकिक सेवा प्रदान गरिरहेको छ । 


बैंक अफ दि इयर अवार्ड पाँच पटक प्राप्त गरिसकेको बैंकले बैंकले मास्टरकार्ड सेवा सञ्चालनमा ल्याएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD