७ भाद्र २०८३, आइतबार
Header

नेपाल इन्भेष्टमेन्टले फ्रेण्ड्स क्लबलाई १० लाख प्रायोजन गर्ने


प्रकाशित: शुक्रवार, १२ असोज २०७५, १२ः५० बजे
- महानगरखबर

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकले फ्रेण्ड्स क्लबलाई प्रायोजन गर्ने भएको छ ।

 
‘ए’ डिभिजन लिग अवधिभरका बैकले प्रायोजन गर्ने भएको हो । शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिगका लागि बैंकसँग क्लबले सो सम्बन्धी सम्झौता गरेको हो । 


सम्झौताअनुसार बैंकले क्लबलाई लिग अवधिभरका लागि रु १० लाख उपलब्ध गराउने छ । क्लबले बैंकको लोगो अङ्कित जर्सी लगाउनेछ ।

 
त्यसैगरी क्लबको सह–प्रायोजकको रुपमा पञ्चकन्या ग्रुप रहेको छ । सहमतिअनुसार पञ्चकन्याले सहप्रायोजकबापत क्लबलाई रु पाँच लाख उपलब्ध गराउने क्लबका अध्यक्ष राजीव पौडेलले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex