१३ बैशाख २०८१, बिहिबार
Header

नेपाल आयल निगमलाई पेट्रोल खरिद गर्न २ अर्ब ऋण बाणज्य बैंकले दिने


प्रकाशित: मंगलवार, २९ चैत्र २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ किन्न राष्ट्रिय बाणज्य बैंकले २ अर्ब ऋण दिने भएको छ । 


बैंकले सरकारी जमानीमा उक्त ऋण उपलव्ध गराउन लागेको नगमका नायव कार्यकारी निर्देशक एवं आर्थिक विभाग प्रमुख नागेन्द्र साहले बताए ।


अप्रिल २३ तारिखमा यो महिनाको दोस्रो किस्ता बापत तिर्नु पर्ने रकम अभाव भएपछि निगमले ऋण प्रक्रिया अघि बढाएको थियो । 


निगमले सो तारिखमा ईन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १५ अर्ब हाराहारी रकम बुझाउनु पर्छ । निगमको मूल्यस्थिरीकरण कोषमा अब ३० करोड रुपैयाँ बाँकी रहेको र बजारको दैनिक कारोबारबाट त्यस अवधिमा १५ अर्ब हाराहारी रकम उठ्ने साहले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD