११ बैशाख २०८१, मंगलबार
Header

नेपाली सेनाका दुई जनामा कोरोना संक्रमण देखियो


प्रकाशित: शनिवार, ३ जेठ २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली सेनाका दुई जनामा पनि कोरोना संक्रमण देखिएको छ ।


शनिवार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले थप २ जनामा कोरोना संक्रमण पुष्टि गरेकोमा थपिएका उनीहरु नेपाली सेना भएको खुलेको छ । 


थपिएका २ जना मध्ये एक काभ्रे घर भई महोत्तरीमा कार्यरत २६ वर्षिय र एक जना महोत्तरीकै ५२ वर्षिय रहेको र उनीहरु मध्यपूर्व पृतना, महोत्तरीमा कार्यरत रहेको समाचार सेतोपाटी डटकमले प्रकाशित गरेको छ । 


उनीहरु नेपाली सेनाका  हुन । मन्त्रालयको पछिल्लो अपडेट अुनसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD