१६ बैशाख २०८१, आइतबार
Header

नेपाली युवालाई विदेशी सेना बनाउने सन्धी खारेज गर्नपर्छ (भिडियो)


प्रकाशित: बुधवार, २४ माघ २०८०, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । भारतमा नेपाली युवा सेना बनाउने सन्धि खारेज गर्नु पर्ने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बताएका छन । 


उनले सोमवार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन ।


सरकारी जग्गा हड्प्नेहरुलाई खोजी खोजी जेल हाल्नुु पर्ने उनले बताउँदै रुसी, फ्रान्स देशमा सेना पठाउनेहरुलाई तुरुन्त कार्वाही गर्नुु पर्ने उनले भने ।

 

 
भिडियो सम्पादनः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD