१५ चैत्र २०८०, बिहिबार
Header

नेपाली फुटवल टिमको प्रमुख प्रशिक्षक कुवेतका अब्दुल्लाह अलमुताइरी


प्रकाशित: आईतवार, २२ चैत्र २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली फुटबल टिमका प्रमुख प्रशिक्षकमा कुवेतका नागरिक अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन । 


नेपाल फुटबल संघ (एन्फा) सचिवालयका अनुसार एन्फको प्रस्तावमा भएको निर्णयलाई अनुमोदन गरेपछि अलमुताइरीलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिइएको हो । 


अलमुताइरी खर्च कतार फुटबल एसोसिएसनले व्यहोर्ने बताएको छ । नेपालले आउँदो जुन महिनामा विश्वकप छनोट खेल खेल्दैछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD