१५ बैशाख २०८१, शनिबार
Header

नेपाली कामदार बोकेको बस युएईमा दुर्घट्ना


प्रकाशित: विहिवार, २ माघ २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कामदार बोकको एक गाडी युएईको आबुधाबीमा दुर्घट्ना भएको छ ।


आबुधाबीस्थित नेपाली दूतावासले अनुसार उक्त बसमा नेपाली कामदार रहेको जनाएको छ । बसमा रहेका २४ कामदार मध्ये १८ नेपाली रहेको दुतावासले बताएको छ । 


अन्य ६ जना श्रीलंका र अफ्रिकी मुुलुकका महिला कामदार रहेको बताइएको छ । 


सो दुर्घट्नामा ५ जनाको मृत्यु भएपनि नेपाली कामदारको मृत्यु भए नभएको थाहा हुन नसकेको दुतावासले बताएको छ । 


बसमा सवार सबै सरसफाइ सम्बन्धी काम एमबीएम कम्पनीका कामदार हुन ।


अनलाईनखवरमा प्रकाशित समाचार अनुसार नेपाली कामदारको अवस्था र विवरण संकलन गर्न दूतावासका प्रतिनिधि घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेको दूतावासका श्रमकाउन्सुलर भेषबहादुर कार्की पुगेका छन । 


बिहीबार बिहान ५ः३० बजे आबुधाबीको अल रहा भन्ने स्थानमा दुर्घटनामा परेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD