२९ आश्विन २०८३, बिहिबार
Header

नेपाली कांग्रेसले माघ २१ गते देशव्यापी प्रदर्शन गर्ने


प्रकाशित: आईतबार, १३ माघ २०७५, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले माघ २१ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ । 


कांग्रेस केन्द्रिय समितिको बैठकले देशका ७७ जिल्लामा विरोध प्रदर्शनको कार्यक्रम गर्ने निर्णय गरेको हो । 


सरकारले पारित गरेको राष्ट्रिय चिकित्सक विधयेक, पार्टीका पूर्वप्रधानमन्त्रीद्वय गिरिजा प्रसाद कोईराला, सुशिल कोईरालाको नाममा स्थापना गरिएको अस्पताल विघटन गर्न खोजिएको लगायतको विषयमा विरोधसँगै खवरदारी गर्ने पार्टी प्रवक्ता विश्वप्रकश शर्माले सञ्चारमाध्यमलाई जानकारी दिए । 


त्यसैगरी आमरण अनसरत डा. केसीको जिवन रक्षाको लागि सरकारलाई आग्रह गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
kmc 28 wada bharam
maharjan complex