काठमाडौँ । नेपाली कांग्रेसले बडादशैँ, शुभदीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा कात्तिक १६ गते शुक्रवार चियापान गर्ने भएको छ ।
पार्टीले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम आयोजना गरेपनि पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाले शोकस्वरुप चियापान कार्यक्रम पछाडि सारिएको पार्टी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले जानकारी दिए ।
Categorized in राष्ट्रिय