१४ बैशाख २०८१, शुक्रबार
Header

नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा मिनेन्द्र रिजाल मनोनित


प्रकाशित: शुक्रवार, २२ बैशाख २०८०, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल केन्द्रिय सदस्यमा मनोनित भएका छन । 


१४ औं महाधिवेशनमा शेखर कोईरला समूहबाट महामन्त्रीमा पराजित रिजालाई सभापति देउवाले केन्द्रिय सदस्यमा मनोनित गरेका हुन । 


देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम रिजालाई नियुक्त गरेका हुन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD