१४ बैशाख २०८१, शुक्रबार
Header

नेपाली कांग्रेसको काठमाडौंबाट सामानुपातिक बन्द सुचीमा को –को परे ?


प्रकाशित: बुधवार, १९ असोज २०७९, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा संसोधनसहित सामानुपातिक बन्द सुचिको नाम पठाएकोे छ ।


सुचि अनुसार काठमाडौंको खस आर्य समुदायबाट महिला तर्फ अम्बिका बस्नेत, प्रतिमा गौतम, भद्रा भण्डारी, अम्बिका शर्मा रहेकी छिन । 


त्यसैगरी पुरुष तर्फ दामोदर गौतम, किरण गिरी, सरोज कुमार थापा रहेका छन । आदीवासी जनजातिबाट महिला तर्फ सपना राजभण्डारी, शुशिला थिंग, कृष्ण आमत्य छन भने पुरुषतर्फ मोहन राई परेका छन । 
दलित समुदायबाट गोबिन्द परियार, हरिशरण नेपाली बन्द सुुचीमा परेका छन । 


समानुपातिकको अन्तिम बन्दसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा राखिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD