९ भाद्र २०८३, मंगलबार
Header

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ 


प्रकाशित: विहिवार, २५ साउन २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेको छ । 


सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको हो  । 


शर्मा मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन । प्रहरीले उनीसँगै अरु दुई जनालाई पनि पक्राउ गरेको छ ।


प्रहरीले यस विषयमा थप अनुसन्धान अघि बढाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex