१२ बैशाख २०८१, बुधबार
Header

नेपाली कांग्रेसका काठमाडौं महानगर सभापतिमा शाक्य निर्वाचित


प्रकाशित: आईतवार, १७ असोज २०७८, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका काठमाडौं महानगर सभापतिमा निलकाजी शाक्य बिजयी भएका छन । 


आईतवार भएको निर्वाचनमा शाक्यले उनका प्रत्यासी उम्मेदवारी प्रगतीमान रन्जितलाई पराजित गरेका छन ।

 

शाक्यले ७९६ मत ल्याएर बिजय भए भने रञ्जितले ३२९ मत प्राप्त गरेका थिए । शाक्य प्यानलको उपसभापतिमा सन्त कुमार महर्जन र शुसिला ढकाल, सचिवमा सुसन बैध र पुरुषोत्तम खकुरेल र सह–सचिवमा विमला लामिछाने र अमृत मानन्धर बिजय भएका छन । 


शाक्य कांग्रस नेता प्रकाशमान सिंह– गगन थापा समूहका हुन भने रन्जित कांग्रेस सभापति शेरबहादुर देउवा समूहका हुन । 

 

तस्वीरः  तारा केसीको फेसबुकबाट 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD