१४ बैशाख २०८१, शुक्रबार
Header

नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापतिमा बानियाँ बिजयी


प्रकाशित: सोमवार, १३ मंसीर २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापतिमा कष्णसबुज बाँनिया बिजयी भएका छन । 


राष्ट्रियसभा गृहमा आईतवार भएको निर्वाचनमा बानियाँले १९५७ मत ल्याए बिजय भएका हुन । उनका प्रतिस्पर्धी उपेन्द्र कार्कीले १०८९ मत प्राप्त गरी उपविजतेता बनेका छ । 


त्यसैगरी बानियाँ प्यानलका राजकुमार नकर्मि ,गोकर्ण के सि उपसभापतिमा निर्वाचित भएका छन भने सचिवमा गोविन्द पुडासैनी, इन्द्रबहादुर निर्वाचति भए । 


सहसचिमा रोमेलश श्रेष्ठ र प्रा.डा. अमिता प्रधान निर्वाचित भएका छन । 


तस्वीर सौजन्यः युपी लामिछाने

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD