१२ भाद्र २०८३, शुक्रबार
Header

नेपालीको प्रतिव्यक्ति आयमा सुधार, १ लाख बढी


 

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय १ लाख ६ हजार ३ सय ३३ रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरको हिसाव गर्ने हो भने नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ डलरमा पुगेको हो ।
पहिलो पटक नेपालीको ‘पर क्याप्टा इन्कम’ डलरमा फोर डिजिट भएर १ लाख रूपैयाँ माथि पुगेको हो ।
गर्तावर्ष १ सय ५ डलरले बढेको नेपालीको प्रतिव्यक्ति आय ८६६ डलरमा पुगेको थियो । यो वर्ष भने नेपालीका प्रतिव्यक्ति आय यो वर्ष थप सुधार हुँदै १३८ डलरले प्रतिव्यक्ति आम्दानी वृद्धि भएको हो ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex