१५ बैशाख २०८१, शनिबार
Header

नेपालले एसीसी कपको उपाधि जित्यो


प्रकाशित: मंगलवार, १९ बैशाख २०८०, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । आज त्रिविस्थित क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपको फाईनल खेलको उपाधि नेपालले जितेनको छ । 


यो जितसँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको हो । नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपको समूह ‘ए’ पाकिस्ता र भारतसँग खेल्न पाउने छन । 


मंगलवार भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि जित्न सफल भएको हो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD