१२ श्रावण २०८१, शनिबार
Header

नेपालले आज विश्वकप खेल्दै, प्रधानमन्त्रीले दिए शुभकामना


प्रकाशित: मंगलवार, २२ जेठ २०८१, १०ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्ने भएको छ । 


खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ः१५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुँदैछ । 


यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन । 


प्रधानमन्त्री दाहालले एक विज्ञप्ती जारी गरी विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका हुन ।


उनले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन । 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex