१६ चैत्र २०८०, शुक्रबार
Header

नेपालमा संक्रमितको संख्या ५२ पुग्यो, १६ जना निको भए


प्रकाशित: आईतवार, १४ बैशाख २०७७, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । आज झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । 


उनको कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणवाट उनका कोरोना संक्रमण पुष्टि भएको हो । यस अघि विरगञ्जका थप दुई जनामा कोरोना पुष्टि भएको थियो । 


योसँगै नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ भने १६ जना निको भइ घर फर्किसकेका छन । 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD