११ बैशाख २०८१, मंगलबार
Header

नेपालमा भेटिएको दुई ओमिक्रोन संक्रमित संक्रमणमुक्त


प्रकाशित: मंगलवार, २१ मंसिर २०७८, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा भेटिएको दुई  दुई ओमिक्रोन संक्रमित विदेशेी नागरिक संक्रमणमुक्त भएका छन ।


मंगलबार गरिएको परीक्षणमा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताएका छन । 


प्रवक्ता पौडेलका अनुसार उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  मन्त्रालयले सोमबार नेपालमा रहेका २ जना विदेशी नागरिकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको जानकारी दिएको थियो । ६६ र ७१ वर्षका दुई विदेशीमा ओमिक्रोन देखिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD