११ बैशाख २०८१, मंगलबार
Header

नेपालमा पहिलो पल्ट सिप्रदीले गाडीको अक्सन मेला गर्दै


प्रकाशित: बुधबार, ९ जेठ २०७५, १९ः४२ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । सिप्रदी ट्रेडिङले नेपालमा पहिलो पल्ट गाडीको अक्सन मेलाको अयोजना गर्ने भएको छ ।  टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदीले जेठ ११ र १२ गते काठमाडौंको थापाथलीमा सो मेला गर्न लागेको बिज्ञप्ती जारी गरी जानकारी दिएको हो । 


मेलामा विभिन्न ब्राण्डका ६० भन्दा बढी गाडीहरुको समावेश गरिने कम्पनीले जनाएको छ ।


सेकेण्ड ह्याण्ड गाडीहरुको बिक्री वितरण तथा साटफेर गर्दै आएको सिप्रदी अस्योर्डले ग्राहकले मन परेका गाडीहरुको अधिकतम बोली लगाइ खरिद गर्न सक्ने बताइएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD