८ बैशाख २०८१, शनिबार
Header

नेपालमा दुई जना पत्रकारमा कोरोनाको संक्रमण देखियो


प्रकाशित: मंगलवार, ३० बैशाख २०७७, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा दुई जना पत्रकारमा पनि कोरोना संक्रमण देखिएको छ ।


मंगलवार वीरगन्जका दुई जना पत्रकारलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको हो । वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको खुलेको छ । 


आज एकैदिन ५७ जना व्यक्तिमा संक्रमण देखिएको हो ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD