१२ बैशाख २०८१, बुधबार
Header

नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि


प्रकाशित: बुधवार, ७ पुस २०७८, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा थप एक जनामा ओमिक्रोन भेरिएण्ट संक्रमण पुष्टि भएको छ । 


एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले बताएकी छिन । 


संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइन्। उनले ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको बताइन । 


योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन ।  यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD