१५ बैशाख २०८१, शनिबार
Header

नेपालमा कोरोना भाईरसवाट पहिलो मृत्यु


प्रकाशित: शनिवार, ३ जेठ २०७७, २१ः०० वजे
- महानगरखबर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेल अस्पतालमा मृत्यु भएकी महिला कोरोना भाईरसवाट मृत्यु भएको पुष्टि गरेको छ । 


यो नेपालमा पहिलो पल्ट कोरोना भईरसवाट मृत्यु भएको घट्ना हो । 


सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चेकी २९ वर्षीय ती महिलामा गत बैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी महिलालाई अस्पताले २५ गते अस्पतालले डिस्चार्च गरेको थियो । 


पछि स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई धुलिखेल अस्तपाल लगिएको थियो । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD