१५ चैत्र २०८०, बिहिबार
Header

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु 


प्रकाशित: आईतवार, ४ जेठ २०७७, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा कोरोना भाईरसवाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 


आज मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकको कोरोनाभाइरसको संक्रमणवाट मृत्यु भएको हो ।

 
मृतक युवक बैशाख ३० गते नेपाल आएको ट्राभल हिस्ट्री रहेको मन्त्रालयले जनाएको छ । आईतवार विहान ६ः४० बजे उनको मृत्यु भएको छ । क्वारेन्टाईनमा रहेको वेला उनमा स्वास्प्रश्वासको समस्या देखिएको थियो । 

  
यसअघि बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD