७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

नेपालमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु


प्रकाशित: विहिवार, ८ जेठ २०७७, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । कोरोना संक्रमित गुल्मीका ४१ बर्षिय पुरुषको मृत्यु भएको छ ।


प्रदेश नं. ४ को रुपेन्देही मणिग्रामस्थित क्रिमसन अस्पतालमा भेन्टिलेटरसहितको उपचारमा ती व्यक्तिको आज विहान मृत्यु भएको विहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । 


स्वास्थ्य मन्त्रालयले उनको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ । 


यो सँगै नेपालमा कोरोना भाईरसवाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex