१२ भाद्र २०८३, शुक्रबार
Header

नेपालमा कोरोनाका सातौं संक्रमित भेटिए


प्रकाशित: शुक्रवार, २१ चैत्र २०७६, १४ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा कोरोनका सातौं संक्रमित भेटिएको छ । 


भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरोनाको संक्रमण पोजिटिभ भेटिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा सो ती व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हो । 


कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै सातौं व्यक्तिमा पनि कोरोना भेटिएको हो । यस अघि विहिवार मात्र बाग्लुङका ६५ बर्षिया एक बृद्धामा कोरोना पोजिटभ देखिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex