२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नेपालभाषाका जनकलाकार भृगुराम श्रेष्ठको निधन


प्रकाशित: आइतवार, २९ पुस २०८०, १८ः३० बज
- महानगरखबर

काठमाडौं । नेपाल भाषाका चर्चित जनकलाकार भृगुराम श्रेष्ठको निधन भएको छ ।


आईतवार बेलुका ५ बजेर ४५ मिनेटमा कलाकार श्रेष्ठको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 


९२ बर्षका उनी क्यान्सर  रोगबाट पीडित रहेको थिए । 


२००९ सालदेखि रेडियो नेपालमा गाउन थालेँ । ‘जीवन दबू’ नामक नेपालभाषाको कार्यक्रम थियो । 


उनको नेपाल भाषाको ‘माया रे रतन, जि नं छंके माया’ गीत त्यतिबेला साह्रै हिट गीत हुन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex