६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नेपालबाट १० हजार मेघावाट विद्युत आयात गरिनेः मोदी


प्रकाशित: विहिवार, १८ जेठ २०८०, ११ः१० बजे
- महानगरखबर

काठमाडौं । नयाँदिल्लीको हैदरावाद हाउसमा देशका प्रनिधिमण्डलस्तरीय वार्ता पछि संयुक्त पत्रकार सम्मेलन गरेका छन । 


पत्रकार सम्मेलनमा दुुईदेश विच भएको सम्झौता पत्रको आदान प्रदान गरिएको छ । 


प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० हजार मेघावाट विद्युत आयात गर्ने बताएका छ ।


पत्रकार सम्मेलन अघि भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex