१६ बैशाख २०८१, आइतबार
Header

नेदरल्याण्डलाई पराजित गर्दै नेपाल टी–२० आइ सिरिजको फाइनलमा


प्रकाशित: शनिवार, १९ फागुन २०८०, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । नेदरल्याण्डलाई पराजित गर्दै नेपाल टी–२० आइ सिरिजको फाइनल पुगेको छ । 


शनिवार त्रिवि मैदान कीर्तिपुरमा नेदरल्याण्ड्सँग भएको खेलमा नेपालले ६ विकेटको सानदार जीत हासिल गरेको हो ।

 
नेदरल्याण्डले दिएको १२१ रनको लक्ष्य नेपालले १५.१ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । 


नेपालले सुरूको ओभरमै विकेट लिएर नेदरल्याण्डमाथि दबाब सिर्जना गरेको थियो।


भोलि (आइतवार) हुने नामिबिया नेदरल्याण्ड्सबीचको परिणामले नेपालसँग फाइनल खेल्ने टिमको टुंगो लाग्नेछ । फाइनल खेल मंगलवार हुनेछ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD