६ बैशाख २०८१, बिहिबार
Header

नेकपा ३० ठाउँमा बिजयी, कांग्रेस १३ स्थानमा


प्रकाशित: सोमबार, १६ मंसिर २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । 


देशभारका ३७ जिल्लामा ५२ सथानमा भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीे (नेकपा)ले ३० स्थानमा जित हासिल गरेको छ भने नेपाली कांग्रेसले १३ स्थानमा बिजयी भएका छन । 


नेकपाले एक प्रतिनिधिसभा सदस्य कास्की – २ बाट विद्या भट्टराई, एक प्रदेशसभा र तीन गाउँपालिका अध्यक्ष सहित ३० स्थानमा जित हासिल गरेको छ । 


नेपाली कांग्रेसले भक्तपुरको क्षेत्र नं. १ को प्रदेश (क) मा कृष्णलाल भँडेले र धरान उपमहानगरको मेयर सहित १३ स्थान सुरक्षित गरेको छ ।


उपचुनाव भएका ५२ मध्ये २८ स्थान नेकपाबाट निर्वाचित जनप्रतिनिधिको निधनका कारण खाली भएका थिए ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD