३ भाद्र २०८३, बुधबार
Header

नेकपा प्रदेश समिति सदस्य उमेश स्थापितलाई पितृ शोक


प्रकाशित: आईतबार, १९ जेठ २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । भाषिक आन्दोलनका सक्रिय कार्यकर्ता तथा नेकपा प्रदेश समिति सदस्य उमेश स्थापितलाई पितृ शोक परेको छ । 


आईतबार दिउँसो २ः३० बजेको समयमा स्थापितका पिता प्रथमाञ्जलि स्थापित (नाती दाई) को निधन भएको पारिवारिक स्रोतले बताएको छ ।


उनको पार्थिव शरिरलाई सोमबार विहान शोभा भगवति दिपमा अन्तिम दाहासंस्कार गरिने भएको छ ।  


८६ बर्षिय उनका एक श्रीमति, २ छोरा र ३ छोरी  छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex