६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नेकपा एकीकृत समाजवादी र जनवादी पार्टी विच एकता


प्रकाशित: मंगलवार, १३ पुस २०७८, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी र नेकपा जनवादी पार्टी विच एकता भएको छ ।  


मंगलवार राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा एक बृहत कार्यक्रम विच पार्टी एकता घोषणा गरेका हुन । 


एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पार्टी एकता हुन आएका नेकपा जनवादीका नेताहरुलाई अविर–माला लगाएर स्वागत गरेका थिए ।


माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादी र एकीकृत समाजवादीको एकता भएको हो । 


सो अवसरमा बागमतीका मुख्यमन्त्री तथा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे, काठमाडौं क्षेत्र नं. ८ का सभासद तथा एकिकृत समाजवादीका महासविच जीवनराम श्रेष्ठ लगायतको नेताहरुको उपस्थिती रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex