११ बैशाख २०८१, मंगलबार
Header

नेकपाको खुसियाली जुलुसमा ‘गणतन्त्र आईलव यू’ को नारा (भिडियो)


प्रकाशित: विहिवार, १३ फागुन २०७७, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । संसद पुर्नस्थापना भएपछि नेकपा प्रचण्ड– माधव समूहले बुधवार खुसियाली मनाएको छ ।

 


रत्नपार्कबाट सुरु भएको जुलुसले जमल, घण्टाघर, बागबजार, पुतली सडक परिक्रममा भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह अगाडी सभा गरेका थिए । 


सभालाई नेकपा केन्द्रिय सदस्य तथा नेकपा महानगर इन्चार्ज जीवनराम श्रेष्ठ र स्थायी समिति सदस्य पम्फा भूषालले सम्बोधन गरेका थिए । 

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD