१४ बैशाख २०८१, शुक्रबार
Header

नीर शाहलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न प्रस्ताव


प्रकाशित: मंगलवार, २४ फागुन २०७८, १८ः५० बजे
- महानगरखबर

काठमाडौं । वरिष्ठ सिने कलाकार नीर शाहलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न नेपाली कांग्रेस निकटको नेपाल साँस्कृतिक संघले प्रस्ताव गरेको छ । 


संघले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष सो प्रस्ताव राखेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले रिक्त रहेको सो पदमा मनोनित गर्न सक्छ । 


राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको कार्यकाल केही दिनअघि सकिएपछि सो पदमा मनोनितका लागि शाहलाई प्रस्ताव गरिएको हो । 


वि.स. २०४१ सालमा नेपाल टेलिभिजनको सुरुवातसँगै शाहले १० वर्ष त्यहाँको नेतृत्व सम्हालेका थिए ।


फाईल तस्वीर
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD