१३ बैशाख २०८१, बिहिबार
Header

नीजि जग्गमा डोजर चलाएकोमा वडा अध्यक्षरुको आपत्ति


प्रकाशित: शुक्रवार, ६ माघ २०७९, १७ः१० बजे
- महानगरखवर

काठमाडौं । नीजि जग्गामा महानगरले चलाएको डोजरप्रति वडा अध्यक्षहरुले आपत्ति जनाएको छ । 


काठमाडौं महानगरपालिका १२ औं नगर अधिवेशको दोस्रो बैठकमा वडा अध्यक्षहरुले काडमाडौं वडा ३१ शंखमुलमा भएको एक निजी जग्गामा डोजर चलेपछि सो विषयमा वडा अध्यक्षहरु वोलेको थियो ।


सो विषयमा वडा २७ वडा अध्यक्ष योगेश खड्गीले पीडितले पठाएको पत्र पनि पढेर सुनाएका थिए । 


त्यसैगरी सो विषयमा वडा २२ का वडा अध्यक्ष चिनिकाजी महर्जनले पनि आपत्ति जनाउँदै सो विषयमा जवाफ मागेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD