२६ बैशाख २०८१, बुधबार
Header

निषेधित क्षेत्र तोड्न खोज्दा भद्रकालीमा प्रहरी र प्रदर्शनकारी विच घम्साघम्सी


प्रकाशित: बुधवार, १६ फागुन २०८०, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । माइतीघर मण्डलाको निषेधित क्षेत्र तोड्न पुगेका प्रदर्शनकारी र प्रहरीविच भद्रकालीमा आमनेसामने भएको छ ।

 
पछिल्लो सयम राष्ट्रिय मुक्ति आन्दोलन घोषणा गरेका राजेन्द्र महतो लगायतका अभियानकर्मीहरुले बुधवार निषेधित क्षेत्र तोड्ने कार्यक्रमसहित अघि बढेकाहरुविच धकेलाधकेल समेत भएको थियो ।


बुधवार दिउँसो उनीहरु निषेधित क्षेत्रतर्फ जान खोजेपछि प्रहरीसँग धकेलाधकेलको क्रममा नेता महत्तो सहित केही घाइते भएको छ । 


जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डल, सिंहदरबार, नयाँ बानेश्वर संसद भवन लगायत अतिविशिष्ठ व्यक्तिहरू बस्ने आसपासका क्षेत्रमा निषेधित क्षेत्र तोकेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD